
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८२ जनामा परीक्षण गर्दा ५ सय ७७ जनामा संक्रमण पुष्टि, २ सय ६९ जना संक्रमणमुक्त भएका छन्।
हालका केही दिनदेखि निरन्तर दुई जनाको मृत्यु हुँदै आएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९६२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया