
काठमाडौँ, १२ साउन । सरकारले ६० जना शाखा अधिकृत तथा ३४ जना उपसचिवहरुको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको छ ।
हेर्नुस् को कहाँ पुगे ?


















प्रतिक्रिया