१ कार्तिक २०८३, शनिबार

एसईईको रिजल्ट वुधबार हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ ।

कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक गर्ने जानकारी दिए । तयारी अन्तिम चरणमा पुगेको र वुधबार नतिजा प्रकाशित गरिने रायमाझीले बताए ।