१ कार्तिक २०८३, शनिबार

सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिट !

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन ।  गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने जनाएको छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो । त्यसको जवाफमा गृह मन्त्रालयले सिंहदरबारको फुटेज १६ मात्रै रहने पत्र पठाएको हो ।