१ कार्तिक २०८३, शनिबार

एकै दिन ६३८ जनामा कोरोना पुष्टि, थप २ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेपालमा एकै दिन थप ६३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको र ६३८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ३७१४ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ११९५९ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१८ जनामा निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजनार ८०२ जना पुगेको छ ।