काठमाडौं, १० साउन । मंगलबार शेयर बजार ४४ अंकले घटेको छ । मौद्रिक नीतिपछि लगातार बढेको नेप्से परिसूचक आज ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । आजको बजारमा ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया