
काठमाडौँ, ८ साउन । मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो दिनको कारोबारमा शेयर बजार ६१.०५ अंकले बढेको छ ।
मौद्रिक नीतिले शेयर धितो कर्जा गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७९/८० को लागि केही खुकुलो गर्दा यसको प्रभाव बजारमा सकारात्मक परेको देखिएको छ ।
मौद्रिक नीति जारी भएपछिको पहिलो दिनको शेयर बजार कारोबारमा ३.०३ अंकले बजार बढेर २०७८.५१ विन्दुमा पुगेको छ ।















प्रतिक्रिया