
काठमाडौं, ६ साउन । अन्ततः नागरिकता विधेयक पारित भएको छ । शुक्रबारको संसद बैठकबाट विधेयक बहुमतबाट पारित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विधेयकका कतिपय बुँदाहरु देशका निम्ति घात भएको भन्दै विरोध जनाए पनि सरकारले विधेयक पारित गरेको हो ।















प्रतिक्रिया