१ कार्तिक २०८३, शनिबार

जनार्दन शर्मामाथि छानबिन गर्ने समितिको म्याद ७ दिन थप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला जेठ १४ गते राति अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । समितिले आज बिहान शर्मासँग बयान पनि लिएको थियो ।