१ कार्तिक २०८३, शनिबार

कालिकोटमा माइक्रोबस दुर्घटना, ५ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । कालिकोटमा माइक्रोबस दुर्घटना भएको छ । कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः ४५ बजेतिर दुर्घटना भएको हो ।

हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छ।

घटनाको पुरा विवरण भने आउन बाँकी रहेको उनले बताए ।