१ कार्तिक २०८३, शनिबार

प्रचण्ड र नारायणकाजीबीच भेटवार्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच वुधबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा छलफल भएको हो ।

श्रेष्ठ अध्यक्ष प्रचण्डलाई भेट्न अपरान्ह खुमलटार पुगेका थिए ।

उनीहरुबीच बाम एकतालगायत विषयमा छलफल भएको बताइएको छ ।