१ कार्तिक २०८३, शनिबार

छानबिन समितिले जनार्दन शर्मामाथि वुधबार बयान लिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । प्रतिनिधिसभाको विशेष छानविन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग वुधबार बयान लिने भएको छ ।

मंगलबार बसेको समिति बैठकले शर्मामाथि वुधबार बयान लिने निर्णय गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जनाए ।

मंगलबार नै बयान लिने भनिए पनि सीसीटीभी फुटेज नभेटेपछि बयान वुधबारलाई सरेको हो । समितिले फुटेज मेटिएको निष्कर्ष निकालिसकेको छ ।