१ कार्तिक २०८३, शनिबार

दुई न्यायाधीशको बर्खास्तका लागि सिफारिस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । न्यायपरिषदले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

न्यायपरिषदको बैठकले न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो।

उनीहरूलाई कार्य क्षमता नभएको भन्दै बर्खास्तको सिफारिस गरिएको बताइएको छ ।