१ कार्तिक २०८३, शनिबार

रौतहटमा डुबेर १८ महिनाको बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २ साउन । रौतहटको राजपुर नगरपालिका–३ बलुचा टोल बस्ने शेख अबुलेशको १८ महिनाको छोराको आफ्नै घर नजिक खेल्ने क्रममा खाल्डोको पानीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।