१ कार्तिक २०८३, शनिबार

दोहोरो अंकले बढ्यो नेप्से

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ साउन । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १८.०३ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.९० प्रतिशतले बढेर २०२९.४३ बिन्दुमा पुगेर बन्द भएको छ।

सोमबार कारोबारमा आएका २११ वटा धितोपत्र तथा ऋणपत्रको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयरको २३ हजार ३८३ पटकमा एक अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।