१ कार्तिक २०८३, शनिबार

साँखुमा कंकालमात्रै बाँकी रहेको अवस्थामा शव फेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २ साउन । काठमाडौंको साँखुमा एउटा शव फेला परेको छ । शंखरापुर नगरपालिका–३, साँखुमा सडेर कंकालमात्रै बाँकी रहेको अवस्थामा शव फेला परेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

स्थानीयहरुले खोला किनारामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी वृत्त, बौद्धकाको टोली घटनास्थलतर्फ गएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।