१ कार्तिक २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा गत सोमबार देखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक बैठक बस्ने भएको छ ।

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए । आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने भएकाे छ ।

हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ ।