काठमाडौं, २ साउन । रोल्पामा एक पुरुष मृत फेला परेका छन् ।
रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत भेटिएका प्रहरीले जनाएको छन् ।
उनको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युवराज रानाको मकैबारीमा फेला परेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया