
काठमाडौं, २ साउन । बाजुरामा आज विहान साढे ४ बजे भूकम्प गएको छ ।
४.१ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको हो ।















प्रतिक्रिया