शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

जान्नुहोस् यो रोचक तथ्य

दैनिक नेपाल २०७९ असार ३२ गते १४:२२

– अधिकांश मानिसले मस्तिष्कको क्षमताको १० प्रतिशत पनि प्रयोग गरेका हुँदैनन् ।

– अनुसन्धानअनुसार ध्यान गर्नाले तल्लो ढाड दुखाइलाई कम गर्न मद्दत गर्दछ ।

– शिशुहरु गर्भमा रुन सक्छन् । अनुसन्धानकर्ताहरुले २८ हप्तामा गरिने अल्ट्रासाउन्डमार्फत असन्तुष्टिको अभिव्यक्ति फेला पारेका हुन् ।

– विश्वमा ३९ प्रतिशत वयष्कहरूको शरीरको तौल अधिक छ ।

– जर्नलमा लेख्ने गर्दा त्यसले तपाईंलाई खुशी, सन्तुष्टि दिइरहन सक्छ ।

– ५० वर्षभन्दा कम उमेरका महिलाहरूलाई समान उमेरका पुरुषहरूको तुलनामा प्रतिदिन दोब्बर आइरनको आवश्यक हुन्छ ।

– नाङ्गो सुत्नाले शरीरमा भएको क्यालोरी घटाउन मद्दत गर्छ ।

– स्पाइनल डिस्कमा ठूलो मात्रामा पानी हुन्छ, त्यसैले निर्जलीकरण अर्थात् शरीरमा पानीको आपूर्ति कम हुँदा ढाड दुख्न सक्छ ।

– दिनमा ६ मिनेट पढ्दा ६८ प्रतिशतले तनाव कम हुन्छ ।

– स्याउ पानीमा तैरिन्छ, किनभने यसमा २५ प्रतिशत हावा हुन्छ ।

– एउटा कपालको आयु करिब पाँच वर्ष हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित