३१ आश्विन २०८३, शनिबार

उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेदवार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । नेकपा (एमाले)बाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईलको उम्मेदवारी मनोनयन भएको छ ।

शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि एमालेकी भट्टराईको उम्मेदवारी दर्ता भएको एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले जनाएका छन् ।

आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।