एमाले अर्थ विभागमा आएको नाम मेरो होइनः गभर्नर अधिकारी
काठमाडौँ, २८ असार । नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम. अधिकारी आफू नभएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा एम. अधिकारी गभर्नर भएको भन्दै आशंका व्यक्त गरिएकोमा गभर्नर अधिकारीले ट्वीटरमार्फत एमालेको विभागको नाम आफ्नो नरहेको जानकारी गराएका हुन् । गभर्नरले भनेका छन्, ‘मेरो नाम कुनै एउटा पार्टीसँग … Continue reading एमाले अर्थ विभागमा आएको नाम मेरो होइनः गभर्नर अधिकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed