२९ आश्विन २०८३, बिहिबार

ज्योति शर्माको नेतृत्वमा प्रवासी नेपाली मञ्च इजरायलको कार्यसमिति चयन (सूचीसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

उद्घाटन सत्र जुम भर्चुअलमा थियो भने बन्दसत्र तेलभिबको इबा होटलमा रहेको थियो बन्द सत्रमा सर्वसम्मत ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख रमेश जोशीले जानकारी दिएका छन् ।

अध्यक्ष: ज्योति शर्मा

उपाध्यक्ष: गीता सुवेदी

सचिव: मिना चुडाल

उपसचिव: पायल कटुवाल

उपसचिव: शीब राज खड्का

आर्थिक विभाग प्रमुख: पार्बती केसी

महिला विभाग प्रमुख: ठुली चन्द्राकला कोयि राई

यूवा संयोजक: धीरंद्र कुमार (समिर) प्रधान

सांस्कृतिक विभाग प्रमुख: नवराज वली

प्रचार तथा प्रकाशन विभाग प्रमुख: रमेश जोशी

सदस्यहरु:

नरेन्द्र लामिछाने

जानु जि. सि

गोबिन्द राजथला

रश्मि राई

ईन्दिरा के.सी

गोमा उप्रेती

सिता कोइराला

इबा कार्की

कबिता श्रेष्ठ

जानुका चापागाई

पबित्रा भण्डारी

कार्यक्रमको अध्यक्षता निवर्तवान अध्यक्ष तिर्थ गौतमले गरेका थिए भने नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा.राजन भट्टराईको प्रमुख आतिथ्यता, विशेष अतिथिको रुपमा एमाले पोलिट ब्यूरो सदस्य पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत रहेका थिए ।

त्यस्तै, प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डेको अतिथ्यतामा अतिथी प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटी सल्लाहकार प्रमुख संजय थापा विभिन्न रिजनका इन्चार्चहरु राष्ट्रिय कमिटीका अध्यक्षहरुको सहभागीता थियो । त्यसैगरी, इजरायलमा भएका सम्पूर्ण संगठन र संस्थाहरको उल्लेखनीय सहभागीता रहेको थियो ।