
काठमाडौँ, २३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान जारी छ ।
गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः मतदान गरिएको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा चलिरहेको छ ।
हालसम्म ४५ प्रतिशत मत खसेको बताइएको छ ।















प्रतिक्रिया