काठमाडौँ, २३ असार । नेपाल घरेलु टोली क्यानडाविरुद्धको एक दिवसीय खेलमा ८३ रनले पराजित भएको छ ।
वुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १०५ रनमा सीमित भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया