१ कार्तिक २०८३, आइतबार

बाजुराको बूढीगंगामा मतदान सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान सुरु भएको छ ।

गत वैशाख ३० गते भएको निर्वाचन विवादित हुँदा पुनः मतदान भएको हो ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।