
काठमाडौँ, २२ असार । नेपालमा फेरि हवाई भाडा वृद्धि भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई भाडा पनि वृद्धि गरिएको हो ।
अब हवाई भाडा वृद्धिसँगै काठमाडौँबाट माउन्टेनको भाडा १४ हजार ७२० रुपैयाँमा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, काठमाडौँबाट झापाको भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ पुगेको छ ।
हेर्नुस् कहाँ कतिले वृद्धि भयो भाडा ?
















प्रतिक्रिया