
काठमाडौँ, १९ असार । नेकपा (एमाले)ले थप तीनवटा नयाँ विभाग गठन गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जनाएका छन् ।















प्रतिक्रिया