
काठमाडौँ, १९ असार । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज विहान ११ बजे बस्दैछ ।
केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत एजेण्डाहरुमा छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।















प्रतिक्रिया