१ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई भेट्दै राजेश हमाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् ।

हमाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेको बताइएको छ । पछिल्लो समय कलाकारहरु विभिन्न राजनीतिक दलहरुमा प्रवेश गर्ने क्रम चलिरहँदा हमालले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।