दिलमायाको हत्या आरोपमा काभ्रेका सूर्य श्रेष्ठविरुद्ध जाहेरी
काठमाडौँ, १३ असार । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपमा उनका बुबाले सूर्य श्रेष्ठ भनिने खिल बहादुर श्रेष्ठविरुद्ध जाहेरी दिएका छन् । दिलमायाका बुबा केशर विकले प्रहरी वृत्त बालाजु पुगेर श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धि कसुरमा जाहेरी दिएका हुन् । आइतबार काठमाडौँको बानियाटारस्थित डेरामा दिलमाया मृत भेटिएकी थिइन् । प्रहरीले घटनास्थलमा उनको मोवाइल फोन पनि भेटिएको जनाएको … Continue reading दिलमायाको हत्या आरोपमा काभ्रेका सूर्य श्रेष्ठविरुद्ध जाहेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed