लोकगायिका दिलमायाको हत्या भएको खुलासा, सुसाइड नोट नक्कली

काठमाडौँ, १२ असार । लोकगायिका दिलमाया सुनारको हत्या भएको खुलासा भएको छ । सुसाइड नोट लेखेर आत्महत्या भएको भनिए पनि हत्या भएको खुलेको हो । उनको मृत्यु प्रकरणमा पक्राउ परेका उनकै प्रेमी सूर्य श्रेष्ठले हत्या गरेको प्रहरीको विशेष स्रोतले दावी गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको छ … Continue reading लोकगायिका दिलमायाको हत्या भएको खुलासा, सुसाइड नोट नक्कली