मन्त्रिमण्डल पुनर्गठन, यी बने नेकपा एसबाट नयाँ मन्त्रीहरु

काठमाडौँ, १२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै नयाँ मन्त्रिपरिषदको सूची सार्वजनिक गरेको छ । नेकपा एसबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर … Continue reading मन्त्रिमण्डल पुनर्गठन, यी बने नेकपा एसबाट नयाँ मन्त्रीहरु