रुँदै विदा भइन् झाँक्री, हेर्नुस् तस्वीर

काठमाडौँ, १२ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्री भावुक हुँदै विदा भएकी छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् । उदास रुपमा प्रस्तुत भएकी उनको मुस्कान हराएको थियो । बोल्ने क्रममा उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राएकी थिइन् । नेपकिनले पटक पटक आँखा पुछेकी थिइन् भने गाजल … Continue reading रुँदै विदा भइन् झाँक्री, हेर्नुस् तस्वीर