३ कार्तिक २०८३, मंगलबार

‘कुमारी आमा’ निहारिकालाई भेटेपछि करिश्माले के भनिन् ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । अभिनेत्री तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले ‘कुमारी आमा’ निहारिकालाई भेटेकी छन् ।

कश्मिा निहारिकाको डेरामा गएर भेटेकी हुन् ।

करिश्माले निहारिकाको स्वास्थ्य बुझ्न र न्यायको लडाईँ साथ दिन भेटेको बताइन् ।

कलिलो उमेरकी नारीले न्यायको निम्ती गरेको संघर्षले सम्मान जागेको करिश्मा बताउँछिन् ।