
काठमाडौँ, २ असार । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचननमा नेपाली कांग्रस र नेकपा (एमाले) बीच विवाद हुँदा मतदान स्थगित भएको थियो ।
बिहीबार बसेको सर्वदलीय बैठकले आगामी असार २३ गते पुनः निर्वाचन गर्ने सहमति गरेको हो ।















प्रतिक्रिया