
काठमाडौँ, २ असार । नेकपा (एमाले)ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण तालिम सुरु गरेको छ ।
बिहीबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा प्रशिक्षणको पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन भएको छ ।
एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन् । प्रशिक्षण आज र भोलि दुई चल्नेछ ।
हेर्नुस् तस्वीरमाः
















प्रतिक्रिया