३ कार्तिक २०८३, मंगलबार

काठमाडौँबाट ५० केजी हेरोइन बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । नेपाल प्रहरीले ५० केजी हेरोइन बरामद गरेको छ ।

प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले हेरोइन बरामद गरेको हो ।

यो हालसम्मकै ठूलो परिमाणमा हेरोइन बरामद भएको हो ।

उपत्यकामा लामो समयसम्मको सर्च अपरेसनबाट हेरोइन बरामद भएको हो ।

ब्यूरोले विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत दिने जनाएको छ ।