
काठमाडौँ, १ असार । प्रदेश १ सरकारले ल्याएको बजेटमाथि आगामी ५ असारदेखि छलफल सुरु हुने भएको छ । सरकारले ल्याएको बजेटमाथि आगामी ५ असारदेखि छलफल हुने भएको हो ।
प्रदेशभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली २०७४ को ११५ (१) बमोजिम आर्थिक वर्ष २०७९–८० का लागि राजश्व र व्ययको वार्षिक वार्षिक अनुमानमाथि छलफल हुने घोषणा गरे ।















प्रतिक्रिया