
पोखरा, १ असार । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् । कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । पुँजीगततर्फ सरकारले ६१.६६ प्रतिशत बजेट विनियोजन गरेको छ ।















प्रतिक्रिया