३ कार्तिक २०८३, मंगलबार

प्रदेश १ को नामाकरण टुंग्याउन एमाले र कांग्रेस सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ जेठ । प्रदेश १ को नामाकरण टुंग्याउन सरकार र प्रतिपक्षी एमाले सहमत भएका छन् ।

विषय यही अधिवेशनबाट नामाकरण टुंगो लगाउने उनीहरुबीच सहमति भएको हो ।

सरकारका तर्फबाट प्रदेशको नामाकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक जयराम यादव तथा एमालेले गठन गरेको नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो ।