
काठमाडौँ, ३१ जेठ । शेयर बजारमा पहिरो जाने क्रममा निरन्तर चलेको छ ।
मंगलबार ३६.०८ अंकले घट्दै नेप्से १९९६.२६ बिन्दुमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।
विभिन्न कम्पनीका ४१ लाख बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब १८ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया