काठमाडौँ, ३० जेठ । काठमाडौँको बौद्ध एक गेष्ट हाउसमा सामुहिक बलात्कार भएको छ ।
एक युवतीलाई चार जना युवाले लुङता गेष्ट हाउस लगेर सामुहिक बलात्कार गरेका बताइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले घटनामा संग्लन चार जनालाई पक्राउ गरेको जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया