
काठमाडौँ, ३० जेठ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
सोमबार कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ नटुंगिएपछि हेर्दाहेर्दैमा रहेको हो ।
आईजीपीमा सिंह नियुक्त भएपछि एआईजी विश्वराज पोखरेलले सार्वेच्चमा मुद्दा हालेका थिए ।















प्रतिक्रिया