३ कार्तिक २०८३, मंगलबार

विप्लव नेतृत्वको माओवादीद्वारा एमसीसीविरुद्ध प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।

माओवादीले नेपालस्थित एमसीसीको मुख्यालय अघि अघि प्रदर्शन गरेको हो ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।