
काठमाडौँ, १६ जेठ । आइतबारदेखि सम्पर्कविहीन तारा एअरको ९एन एइटी ट्नवीअटर विमान दुर्घटनाग्रस्त रुपमा सोमबार विहान फेला परेको छ ।
दुर्घटनामा विमानमा सवार २२ जनाको निधन भएको छ । नेपाली सेनाले हेलिकप्टरको सहयताबाट शव संकलन गरेको छ । तीनै सुरक्षा निकाय र स्थानीयबासीको सहयोगले खोजी कार्य गरिएको थियो ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया