५ कार्तिक २०८३, बिहिबार

विमान दुर्घटनाः १० जनाको शव काठमाडौँ ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । तारा एयेरको प्लेन दुर्घटनामा निधन भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ ।

केहीबेर अघि पोखरा विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर काठमाडौँ उडेको हो ।

आइतबार विहान ९ः५५ पोखराबाट जोमसोमका लागि २२ जना यात्रुसहित उडेको विमान दुर्घटनामा २१ जनाको निधन पुष्टि भइसकेको छ ।