५ कार्तिक २०८३, बिहिबार

भद्रपुर उड्न लागेको बुद्ध एयरको विमानमा समस्या भएपछि ओरालियो यात्रु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ जेठ । काठमाडौँबाट भद्रपुरका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या भएपछि यात्रु ओरालिएको छ ।

सोमबार भद्रपुर उड्न लागेको उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

जहाजमा के समस्या थियो भन्नेबारे भने केही खुलेको छैन ।