५ कार्तिक २०८३, बिहिबार

पछिल्लो २४ घन्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ। पछिल्लो २४ घन्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार ४११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ५५३ जनाको पिसिआर र ८ सय ५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घन्टामा १३ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।