
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेर कर नीति सार्वजनिक गरेका हुन् ।
जसअनुसार सूर्तीजन्य वस्तुमा कर स्वास्थ्य जोखिम कर बढाइएको छ ।
यसैगरी, उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिइएको छ भने क्यासिनोले तिर्नुपर्ने रोयल्टी पनि बढाइएको छ ।
यस्तो छ पूर्णपाठः















प्रतिक्रिया